काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका उम्मेदवार खगेन्द्र सुनार निर्वाचित भएका छन् । बाँके क्षेत्र नम्बर ३ मा रास्वपा उम्मेदवार रहेका सुनार भारि मतले बिजयी भएका हुन्।
रास्वपाबाट सुनारले २९ हजार ५५१ मत प्राप्त गर्दा उनका नजिकका प्रतिस्पर्धीले एमालेका सुमन मल्लले १९६१५ मत पाएका छन् ।
नेपाली कांग्रेसका अमर सिंह पुनले १३ हजार २१५ मत प्राप्त गरेका छन् । नेपाली कम्युनिस्ट पार्टीका दिपककुमार गौरी मगरले ३ हजार ७७४ मत पाएका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्