काठमाडौँ । केपी ओलीलाई भारि मतले पछार्दै बालेन शाह बिजयी बिजयी भएका छन् । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का बरिष्ठ नेता बालेन शाहले झापा क्षेत्र – ५ मा पूर्व प्रधानमन्त्री केपी ओलीलाई हराउदै शानदार जित निकालेका हुन् ।
बालेन विजयी भएसंगै ओलीले आफ्नै क्षेत्र झापामा लज्जास्पद हार व्यहोर्नु परेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्