काठमाडौँ। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का उम्मेदवार बब्लु गुप्ताले शानदार जित हाशिल गरेका छन्। सिराहा निर्वाचन क्षेत्र नम्बर १ बाट रहेका गुप्ताले काँग्रेसलाइ भारि मतले पछि पार्दै शानदार जित हारेका हुन्।
गुप्ताले ४१ हजार ३२२ मत पाउँदा उनका निकटतम प्रतिस्पर्धी नेपाली कांग्रेसका रामसुन्दर चौधरीले ९ हजार ७८४ मत पाएका हुन् । गुप्ताले काँग्रेसलाई ३१ हजार ५३८ मतान्तरले पराजित गर्दै भारि मतले विजयी भएकी हुन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्