Skip to content

केपी ओलीलाई भेट्न गुन्डु पुगिन् विद्यादेवी भण्डारी

nmb bank inside

काठमाडौँ । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गुन्डु पुगेकी छिन्। उनि पिता गुमाएका ओलीलाई समवेदना दिन दिउँसो १२ बजेतिर गुन्डु पुगेको उनको सचिवालयले जनाएको हो ।

ओलीका बुबा मोहनप्रसादको ९७ वर्षको उमेरमा फागुन २९ गते निधन भएको हो

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्