Skip to content

राम्रो बोल्नको लागी क्लास लिइरहेको छु : आशिका तामाङ

nmb bank inside

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की नवनिर्वाचित सांसद आशिका तामाङले बोल्नको लागि दुई दिनको क्लास लिइएको बताएकी छिन। राम्रो बल्न नजानेकै कारण धेरैले आफ्नो मजाक बनाइरहेको भन्दै कसरी बोल्ने र कसरी संसद्मा प्रस्तुत हुने भनेर दुई दिनदेखि क्लास लिइरहेको बताएकी हुन्।

रास्वपाले मंगलबार (हिजो) र बुधबार (आज) ललितपुरको ग्वार्कोमा दुई दिने अभिमुखीकरण कार्यक्रम राखेको छ । उक्त अभिमुखीकरण कार्यक्रम आफ्ना लागि निकै राम्रो भएको सांसद तामाङको भनाइ छ । उनले आफुलाई कसले गाइड गर्छ भनेर डर भएको बेला पार्टीले वेरेन्टेशन क्लास राख्दा आफुलाई एकदम सहज भएको पनि बताएकी छिन्।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्