काठमाडौँ । पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा हङकङ प्रस्थान गरेका छन् । उपचारका लागी सिङ्गापुर गएका देउवा थप उपचारका लागि सिङ्गापुरबाट हङकङ प्रस्थान गरेका हुन्।
सिंगापुरमा नियमति उपचार सकिएपछि थप स्वस्थ्य उपचार र पारिवारिक कार्यक्रममा सहभागी हुन देउवा हङकङ गएको उनको सचिवालयले जनाएको छ।
हङकङमा थप स्वास्थ्य उपचार र पारिवारिक कार्यक्रम सकेर देउवा नेपाल फर्कने उनको सचिवालयको भनाइ छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्