Skip to content

प्रधानमन्त्रीको रुपमा बालेनको सपथ शुक्रबार मध्याह्न १२:३४ बजे

nmb bank inside

काठमाडौँ । नयाँ प्रधानमन्त्री बालेन शाहको पद तथा गोपनीयताको शपथ ग्रहण शुक्रबार मध्याह्न १२:३४ बजेका लागि तय भएको छ । उक्त शपथ ग्रहण समारोहमा ७ वटा शंखबाट शखनाथ, १०८ जना बटुकबाट स्वस्ती शान्ति वाचन, १६ जना बौद्ध भिक्षुबाट अष्ठमंगल पाठ पनि गरिने तालिका रहेको छ ।

त्यस्तै बालेनले शुक्रबार दिउँसो सवा २ बजे सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पद बाहली गर्नेछन् ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्