काठमाडौँ। अमेरिकाले १२ देशका नागरिकमाथि पूर्ण रुपमा र ७ देशका नागरिकमाथि आंशिक रुपमा प्रतिबन्ध लगाएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले देशको सुरक्षाका लागि र आतंकबादी गतिविधि रोक्नका लागि उक्त कदम लिएका बताएका हुन् ।
अमेरिकाले पूर्ण रुपमा प्रतिवन्द लगाएको देशअन्तर्गत अफगानिस्तान, म्यानमार (बर्मा), चाड, कंगो गणराज्य, इक्वेटोरियल गिनी, इरिट्रिया, हाइटी, इरान, लिबिया, सोमालिया, सुडान र यमन रहेका छन्। अमेरिकाले आंशिक रुपमा प्रतिबन्ध लागएको देशहरुमा बुरुन्डी, क्युबा, लाओस, सिएरा लियोन, टोगो, तुर्कमेनिस्तान र भेनेजुएला रहेका छन् ।
अमेरिकाले उक्त नियम जुन ९ तारिकबाट लागु गर्न लागेको हो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्