Skip to content

बिहीबार ह्वात्तै घट्यो सुनको मुल्य ,कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ । बिहीबार सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन प्रतितोला २४ सय रुपैयाँले घटेको हो। योसँगै नेपाली बजारमा सुन प्रतितोला एक लाख ९५ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

यस्तै ,आज चाँदीको मूल्य पनि घटेको छ।  आज चाँदी तोलामा १५ रुपैंयाले घटेर प्रतितोला २३३५ रुपैयाँमा कारोबार भइरहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्