Skip to content
nabil bank inside

निर्वाचनको मिति तोकिएसँगै मतदाता नामावलीमा नाम दर्ता गराउन युवाको भिड (फाेटाेफिचर)

nmb bank inside

काठमाडौँ । प्रतिनिधिसभा विघटनपछि आगामी फागुन २१ गतेका लागि प्रतिनिधि सभा निर्वाचनको मिति तोकिएको छ । निर्वाचन आयोगले निर्वाचन तालिका सार्वजनिक समेत गरिसकेको छ ।

यसका लागि काठमाडौंलगायत देशभरका युवाहरु मतदाता नामावलीमा नाम दर्ता गराउन थालिसकेका छन् । नाम दर्ता गराउने र गर्नका लागि लाइन बस्नेमा प्रायः युवाको उपस्थिति देखिन्छ ।बाकिँ तस्विरमा हेर्नुहाेस्:

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्