काठमाडौँ । माछापुच्छ्रे बैंकले आफ्नो ब्राण्डीङ विभागको नेतृत्व परिवर्तन गरेको छ । बैंकले सो विभागको प्रमुखको रुपमा रहेकी सुनिता शर्मालाई हटाएर सोको जिम्मेवारी सुनिल खतिवडालाई दिएको हो ।
विगत लामो समयदेखि शर्मा सोहि विभागको प्रमुखका रुपमा काम गर्दै आएकी थिइन् । बैंकको बैंकका गोप्य रहनुपर्ने सूचना चुहाएको आरोप लागेकी उनलाई हटाउनुपर्ने माग विगत केहि समयदेखि उठ्दै आएको थियो ।
अन्तत: बैंकले सो मागको सम्बोधन गरेको छ । अव शर्मा सोहि विभागमा सहायकको भूमिकामा रहनेछिन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्