काठमाडौँ । अण्डाको मूल्य बढेको छ ।नेपाल लेयर्स कुखुरापालक सङ्घले फार्म मूल्यलाई आधार मानेर बैशाख १ गतेदेखि लागु हुने गरी अण्डाको मूल्य प्रतिक्रेट १५ रुपैयाँले बढाएको हो ।
अण्डाको बजारमा माग बढेपनि उत्पादनमा आएको कमीले गर्दा अण्डाको मूल्यमा पुनः वृद्धि भएको हो ।
नयाँ मूल्य अनुसार ठूलो अण्डा प्रतिक्रेट रु ४६५ र मझौला अण्डाको मूल्य रु ४१५ तोकिएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्