Skip to content

बुधबार बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। बुधबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार ९ सय रुपैयाँले बढेको हो। योसंगै आज सुन प्रतितोला ३ लाख २ हजार ७ सय रुपैयाँमा कारोबार भइरहेको छ।

मंगलबार सुन प्रतितोला २ लाख ९९ हजार ८०० रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि १ सय ५५ रुपैयाँले बढेको छ ।योसँगै आज चाँदी प्रतितोला पाँच हजार ६५ रुपैयाँमा कारोबार भइरहेको छ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्