Skip to content

मध्यपुर थिमिमा मनाइयो सिन्दूर जात्रा

nmb bank inside

काठमाडौं । मध्यपुर थिमिका नेवार समुदायले आज सिन्दूर जात्रा मनाएका छन् । हरेक वर्ष वैशाख २ गते मनाइने बिस्का जात्राअन्तर्गत आज सिन्दूर जात्रा मनाएका हुन् ।

यो जात्रा बिस्का जात्राको महत्त्वपूर्ण अंश मानिन्छ, जसले नयाँ वर्षको आगमनसँगै समुदायमा एकता र उमङ्ग ल्याउने विश्वास गरिन्छ । बिस्का जात्राको अवसरमा मनाइने सिन्दुर जात्रा प्रसिद्ध मानिन्छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्