Skip to content

शुक्रबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो । यो गिरावटसंगै आज सुन प्रतितोला २  लाख ९९ हजार ८ सय रुपैयाँ कायम भएको छ।

कारोबारको अघिल्लो दिन सुन प्रतितोला ३ लाख २ हजार आठ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा १ सय २० रुपैयाँले घटेर प्रतितोला ५ हजार १ सय ३० रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्