काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेवोन) का अध्यक्ष सन्तोषनारायण श्रेष्ठले राजीनामा दिने भएका छन् ।श्रेष्ठले अर्थसचिवलाई फोन गरेर आफुले राजिनामा दिन लागेको जानकारी दिइएको स्रोतले जनाएको हो ।
श्रेष्ठले आजै अर्थमन्त्री स्वर्णिम वाग्लेलाई भेटेर राजीनामा बुझाउने तयारी गरेका छन् । उनले आज साझ ५:३० बजे बस्ने बोर्डको बैठकमा राजीनामाबारे जानकारी दिन लागेका छन् ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्