काठमाडौं । नेपाली बजारमा मंगलबार सुनको मूल्य बढेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा १ हजार ६ सय रुपैयाँले बढेको हो। योसंगै आज सुन प्रतितोला ३ लाख १ हजार ३०० रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो कारोबारको दिन सोमबार सुन प्रतितोला २ लाख ९९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य भने घटेको छ। आज चाँदीको मूल्य तोलामा ३० रुपैयाँले घटेको हो। यो सँगै आज चाँदी प्रतितोला ५ हजार १६० रुपैयाँमा कारोबार भएको छ ।
अघिल्लो दिन चाँदी प्रतितोला ५ हजार १९० रुपैयाँमा कारोबार भएको थियो ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्