काठमाडौं । नेपाली बजारमा सुनको मूल्य ८०० रुपैयाँले घटेको छ ।नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार, आज सुन तोलामा ८०० रुपैयाँले घटेर तीन लाख ५०० कायम भएको हो ।
कारोबारको अघिल्लो दिन मंगलबार सुन तीन लाख एक हजार ३०० रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै आज चाँदीको मूल्य पनि तोलामा ३० रुपैयाँले घटेर प्रतितोला पाँच हजार १३० रुपैयाँमा कायम भएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्