काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला दुई लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।
त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको हो। यो संगै आज चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्