काठमाडौँ। साताको कारोबार अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा ३ हजार ४ सय रुपैयाँले घटेको हो। यो बढोत्तरीसँगै आज सुन प्रतितोला २ लाख ९६ हजार १ सय रुपैयाँ कायम भएको छ । अघिल्लो कारोबारको दिन बिहिबार सुन प्रतितोला २ लाख ९२ हजार ७ सय रुपैयाँमा कारोबार भएको थियो ।
त्यस्तै, आज चाँदीको मूल्य पनि बढेको छ। आज चाँदीको मूल्य तोलामा १ सय ३५ रुपैयाँले बढेर प्रतितोला ४हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको महासंघले जनाएको छ ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्