Skip to content

काठमाडाैं उपत्यकामा लगातारकाे वर्षाले जनजीवन प्रभावित (फाेटाे,भिडियाे)

nmb bank inside

तस्विरहरू : श्रीकृष्ण आचार्य, नेपाल न्यूज बैंक 

काठमाडौं उपत्यकामा लगातार भइरहेको वर्षाका कारण जनजीवन प्रभावित भएको छ। वर्षासँगै उपत्यकाका थापाथली क्षेत्र लगायतका सडकमा पानी जम्दा सर्वसाधारणको आवागमनमा कठिनाइ भएको छ। सडकमा जमेको पानीका कारण पैदलयात्री तथा सवारीसाधन चालकहरू प्रभावित भएका छन्। लगातारको वर्षाले दैनिक कामकाजमा समेत असर पारेको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्