Skip to content

मंगलबजारमा तिहारको रौनक (फोटोफिचर)

nmb bank inside

तस्विर : सक्षम घिमिरे, नेपाल न्यूज बैंक

तिहार नजिकिएसँगै ललितपुरको मंगल बजारमा चहलपहल बढेको छ। बजारमा मखमली माला, रंगीन दीप तथा भाइ मसलाका सामग्री बिक्रीका लागि राखिएका छन्। भाइटीकाका लागि आवश्यक सामग्री खरिद गर्न सर्वसाधारणको भीड लाग्न थालेपछि बजारमा तिहारको रौनक छाएको छ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्