प्रवासी नेपाली मञ्चको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटनमा विद्यादेवी भण्डारी (तस्विरहरु)
सक्षम घिमिरे, नेपाल न्यूज बैंक
नेकपा एमालेकी वरिष्ठ नेतृ एवं पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीको दोस्रो अन्तर्राष्ट्रिय महाधिवेशन उद्घाटन गरेकी छन् । काठमाडौंको बबरमहलस्थित कार्की ब्याङ्क्वेटमा बुधबार आयोजित महाधिवेशन भण्डारीले उद्घाटन गरेकी हुन् ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्