तस्बिरःप्रदीप तिमल्सिना,नेपाल न्यूज बैंक
तिहारको अवसरमा अष्ट्रेलियाको राजधानी क्यान्बेरामा नेपाली समुदायले परम्परागत देउसी–भैलो खेलेर पर्व मनाएका छन्। नेपाली संस्कृति र परम्पराको झल्को दिने कार्यक्रममा सहभागीहरूले देउसी–भैलोमार्फत तिहारको खुसी साटेका छन्।




Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्