Skip to content

आधुनिक घर निर्माण गर्ने होडबाजी (तस्बिरहरु)

nmb bank inside

आधुनिक घर निर्माण गर्ने होडबाजी (तस्बिरहरु)

तस्बिर : युवराज गौतम ,नेपाल न्यूज बैंक

ब्रिटिस उपनिवेशकालमा भारतको दार्जिलिङमा निर्माण गरिएका प्यागोडा शैलीका भवनको प्रभाव सिक्किम हुँदै इलाम, पाँचथर, ताप्लेजुङ र झापाका सीमावर्ती गाउँसम्म परेको छ। परम्परागत वास्तुकलाको झल्को दिने यस्ता घरहरू अहिले पनि इलामका विभिन्न गाउँमा देख्न सकिन्छ। आधुनिक घर निर्माण गर्ने होडबाजीबीच पुरानो शैलीका घरहरूले यहाँको मौलिक पहिचान र ऐतिहासिक वास्तुकलाको सम्झना गराउँछन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्