Skip to content

वर्षमा एक दिन मात्र खुल्ने बालगोपालेश्वर मन्दिरमा भाइटीकाको रौनक (फोटो फिचर)

nmb bank inside

तस्बिरःसक्षम घिमिरे,नेपाल न्यूज बैंक

काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरमा वर्षमा एक दिन भाइटीकाका दिन मात्रै खुल्ने परम्पराअनुसार आज विभिन्न जातजाति तथा देशका स्वदेशी र विदेशीले भाइटीका लगाएका छन्। दाजुभाइ तथा दिदीबहिनी नहुनेहरूले मन्दिरमा पुगेर टीका लगाई भाइटीका मनाएका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्