Skip to content

चमेलिया नदी किनारमा अव्यवस्थित बस्ती र फोहोरको थुप्रो(फोटो,भिडियो)

nmb bank inside

तस्बिरःआकांक्षा धामी /नेपाल न्यूज बैंक

दार्चुला र बैतडी जिल्लाको सिमाना भएर बग्ने चमेलिया नदी किनारमा अव्यवस्थित बस्ती र फोहोरमैला बढ्दै गएको छ। नदीको जोखिमपूर्ण क्षेत्रमा सुकुम्बासी बस्तीबसेको छ भने नजिकैको बजारबाट निस्कने फोहोरसमेत सिधै नदीमा फाल्ने गरिएको छ।बाढीको जोखिमबीच नदी किनारमा बसेको बस्ती र जथाभावी फोहोर विसर्जनले चमेलियाको प्राकृतिक सौन्दर्य बिगार्नुका साथै नदीको वातावरणमा समेत असर पुर्याएको छ। 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्