रोक्न सकिएन विनाश (फोटो फिचर)
तस्बिर : नेपाल न्यूज बैंक
गत भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीका कारण टिमुरेमा रहेका गाडीहरू बग्न तथा क्षति हुनबाट जोगाउन सकिएन। बाढीका कारण टिमुरे आवतजावत गर्ने सडकमा रहेका गाडीहरूमा ठूलो क्षति पुगेको थियो। ती गाडीहरू अझै पनि सोही स्थानमा अलपत्र अवस्थामा छन्। तिनको व्यवस्थापन हुन नसक्दा स्थानीयले समस्या भोगिरहेका छन्।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्