Skip to content

सवारी चालक अनुमतिपत्रको ट्राइलअघि आँखा परीक्षण गराउन राधेराधेमा भीड

nmb bank inside

काठमाडौ । भक्तपुरको राधेराधेस्थित ट्रायल सेन्टरमा सवारी चालक अनुमतिपत्र (लाइसेन्स) लिनका लागि आँखा परीक्षण गराउन आउने सेवाग्राहीको भीड लागेको छ । लाइसेन्सको ट्रायल प्रक्रियाअघि आवश्यक आँखा परीक्षण गराउन सेवाग्राहीहरू लाइनमा बसेका छन् । ट्रायल सेन्टरमा आँखा जाँच गराउन पुगेका सर्वसाधारणको भीड र लाइन देखिएको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्