Skip to content

​चिसो बढेसँगै मंगल बजारमा न्यानो कपडा किन्नेको चहलपहल (तस्विरहरू)

nmb bank inside

उपत्यकामा चिसो बढ्न थालेसँगै ललितपुरको व्यापारिक केन्द्र मंगल बजारमा जाडोका कपडा किन्ने सर्वसाधारणको चहलपहल बाक्लिएको छ। बिहानैदेखि साँझसम्मै मंगल बजार र आसपासका गल्लीहरूमा रहेका कपडा पसलहरूमा ग्राहकको भीडभाड देखिन थालेको हाे।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्