बाजुराकाे जगन्नाथ गाउँपालिका–१ पिलुचौरमा कर्णाली पादुका त्रिवेणी धाम ज्ञान–विज्ञान धार्मिक महोत्सव सञ्चालन भएको छ । वैदिक सनातन गुरुकुल विद्यापीठको सर्वाङ्गीण विकास, धार्मिक तथा सांस्कृतिक चेतनाको अभिवृद्धि र पादुका त्रिवेणी धामको प्रचारप्रसार गर्ने उद्देश्यले महाेत्सव सुरु गरिएको हाे ।
धार्मिक महोत्सव आगामी १३ गतेसम्म सञ्चालन हुनेछ ।महोत्सवमार्फत वैदिक ज्ञान, अध्यात्म, धर्मदर्शन, संस्कार र सनातन संस्कृतिबारे ज्ञान प्रदान गर्नुका साथै धार्मिक तथा आध्यात्मिक चेतना अभिवृद्धि गर्ने लक्ष्य राखिएको छ । धार्मिक महोत्सवका प्रमुख वाचक तथा अन्तर्राष्ट्रिय भूषण आचार्य नारायणप्रसाद उपाध्याय छन् ।















Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्