Skip to content

मौसम खुलेसँगै देखिएको कुम्भकर्ण हिमाल

nmb bank inside

तस्बिर : दिलकुमार लिम्बू, नेपाल न्युज बैंक

ताप्लेजुङ । मौसम खुलेसँगै ताप्लेजुङको मैवाखोला गाउँपालिका–३ स्थित रमिते डाँडाबाट देखिएको कुम्भकर्ण हिमालको मनमोहक दृश्य । ताप्लेजुङको फक्ताङलुङ गाउँपालिका–६ मा अवस्थित कुम्भकर्ण हिमाल समुद्र सतहबाट सात हजार ७१० मिटर उचाइमा रहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्