काठमाडौँ। दसैँ नजिकिँदै जाँदा काठमाडौँ उपत्यका छाडेर आफ्नो गाउँघर फर्किनेहरूको सङ्ख्या बढेसँगै उपत्यकाका सडकमा सवारीसाधन तथा सर्वसाधारणको चहलपहल घटेको छ। दसैँ मनाउन उपत्यकाबाट बाहिरिनेको सङ्ख्या बढेसँगै सडकमा सवारीसाधनको चाप कम भएको हो । सामान्य दिनमा सवारीसाधनको चाप, धुवाँधुलो र ट्राफिक जामले अस्तव्यस्त हुने काठमाडौँका सडकहरू पछिल्लो समय तुलनात्मक रूपमा शान्त र खुला देखिन थालेका छन्। यद्यपि, सडकमा सवारीसाधन पूर्ण रूपमा घटिसकेका छैनन्। तर, विगतका दिनको तुलनामा सवारीसाधन र पैदलयात्रुको चहलपहल कम भएकाे छ ।











Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्