Skip to content

झोलुङ्गे पुलमा एकतर्फी आवतजावत, पैदल यात्रुको चाप व्यवस्थापनमा प्रहरी परिचालन (फोटोफिचर)

nmb bank inside

नुवाकोटको ढुङ्गेस्थित बुद्ध मन्दिरदेखि इन्टेकसम्म निर्माण गरिएको झोलुङ्गे पुलमा पैदल यात्रुको चाप बढेपछि एकतर्फी आवतजावतको व्यवस्था गरिएको छ । पुलमा एकतर्फी यात्रा पूरा भएपछि मात्र अर्को तर्फका यात्रुलाई प्रवेश गराउने व्यवस्था मिलाइएको छ । दशैँका लागि जोहो गरिएका खसी बोका सहित यात्रा गरिरहेका यात्रुहरूलाई समेत व्यवस्थित रूपमा पुल पार गराउन नेपाल प्रहरी परिचालन गरिएको हो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्