काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत चितवन राइनोजविरुद्धको खेलमा विराटनगर किङ्सले पावर प्लेमा ४६ रन जोडेको छ।
विराटनगरले पावर प्लेमा एक विकेट गुमाएको छ।
यसअघि चितवन राइनोजले आफ्नो इनिङ्सको पावर प्लेमा कुनै विकेट नगुमाई ५० रन जोडेको थियो।
विराटनगरका ओपनर लोकेश बम १३ बलमा एक छक्का र तीन चौकाको मद्दतमा २६ रन बनाएर आउट भए। उनलाई चितवनका रञ्जीत कुमारले आउट गरेका हुन्।

Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्