तस्बिर : दामोदर सापकोटा,नेपाल न्यूज बैंक
काठमाडौंको रानीपोखरीस्थित बालगोपालेश्वर मन्दिरलाई भाइटीकाको अवसरमा चिटिक्क पारिँदैछ। भाइटीकाको दिन मात्रै सर्वसाधारणका लागि खुला हुने यस मन्दिर परिसरमा अहिले रङरोगन तथा सरसफाइको काम भइरहेको छ। दिदीबहिनी नभएका दाजुभाइले भाइटीकाका दिन पूजा गर्ने विशेष धार्मिक महत्व बोकेको यस मन्दिरमा भक्तजनको सहजताका लागि तयारी भइरहेको छ।




Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्