Skip to content

उपत्यकाको अन्न भण्डार गोदावरी किनारमा तीव्र अव्यवस्थित बस्ती विकास (तस्विर)

nmb bank inside

उपत्यकाको अन्न भण्डार गोदावरी किनारमा तीव्र अव्यवस्थित बस्ती विकास (तस्विर)

तस्विर : नेपाल न्यूज बैंक

ललितपुर र भक्तपुर जिल्ला छुट्याउने गोदावरी नदीको दुवैतर्फको किनारमा अहिले बस्ती विकासको प्रक्रियाले तीव्रता पाएको छ। नदी किनारका फाँटहरू, जो उपत्यकाका अन्न भण्डारका रूपमा चर्चित थिए, अचेल त्यहाँ अव्यवस्थित बस्ती विस्तार भइरहेका छन्।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्