तस्बिर : संयोग खतिवडा,नेपाल न्यूज बैंक
दमक । छठ पर्व नजिकिएसँगै झापाको दमकस्थित रतुवा खोला किनारमा छठ पूजाका लागि घाट निर्माण तथा व्यवस्थापनको काम तीव्र पारिएको छ।
अहिले पूजा स्थलको व्यवस्थापन, माटो सम्याउने र घाट सजाउने काम अन्तिम चरणमा पुगेको छ।
दमकसहित आसपासका क्षेत्रका भक्तजनहरू हरेक वर्ष यसै स्थानमा भेला भएर अस्ताउँदो र उदाउँदो सूर्यलाई अघ्र्य दिने गर्छन्। विभिन्न समिति तथा सामाजिक संस्थाहरूले छुट्टाछुट्टै घाट निर्माण गरिरहेका छन्। यस वर्ष पनि सयौँ परिवारले सामूहिक रूपमा छठ पूजा गर्ने तयारी गरेका छन्।



Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्