Skip to content

बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध

nmb bank inside

काठमाडौं । बाढीका कारण गोरखाको सोतिदेखि मान्बु जाने पुल पूर्ण रूपमा अवरुद्ध भएको छ । नेपाल प्रहरीको विवरणअनुसार गण्डकी प्रदेशअन्तर्गत गोरखा जिल्लाको आरुघाट गाउँपालिका वडा नम्बर २ र ३ मा पर्ने सोतिदेखि मान्बु जाने पुल बाढीका कारण बन्द भएको हो ।

उक्त पुल गत असार २५ गते बिहान ५ः३० बजेदेखि अवरुद्ध भएको जनाइएको छ ।

 

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्