बाढीपछिकाे देवीघाट : सरसफाइमा जुट्दै बाढी प्रभावित स्थानीय (तस्विरहरू)
तस्विरहरू : दामाेदर सापकाेटा/ नेपाल न्यूज बैंक
गत भोटेकोशी नदीमा आएको विनाशकारी बाढीले नुवाकोटको विदुर नगरपालिका–५ देवीघाट क्षेत्रमा ठूलो क्षति पुर्याएको ९२ दिन बितिसक्दा पनि प्रभावित परिवारको जनजीवन पूर्ण रूपमा सामान्य बनिसकेको छैन। बाढीबाट क्षति पुगेका घरमा स्थानीयवासी अहिले पनि सरसफाइ तथा पुनःस्थापनाको काममा जुटिरहेका छन्। गत भदौ १० गते आएको बाढीले देवीघाट क्षेत्रका घर, पसल तथा भौतिक संरचनामा क्षति पुर्याएको थियो। बाढी पसेर घरभित्र थुप्रिएको माटो, लेदो, ढुंगा र फोहोर हटाउन स्थानीयवासीलाई अझै कठिन भइरहेको छ।














Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode

प्रतिक्रिया दिनुहोस्