Skip to content

सकियो तिहार,खुले सरकारी कार्यालय

nmb bank inside

काठमाडौँ । आजदेखि सरकारी कार्यालय खुलेका छन्। तिहार बिदापछि आजबाट मात्रै सरकारी कार्यालयहरू खुलेका हुन्। साथै आजदेखि सरकारी कार्यालय खुल्ने समय एक घण्टा छोटिएको छ।

सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयकाअनुसार गत बिहीवार कात्तिक १५ गतेदेखि नै सरकारी कार्यालयको समय एक घण्टा छोटिएको हो । आजबाट सरकारी कार्यालयहरू बिहान १० बजे खुल्ने र बेलुका ४ बजे बन्द हुनेछन्।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्