Skip to content

निरन्तर उकालो लाग्दै सुनचाँदीको मूल्य

nmb bank inside

काठमाडौँ । बुधबार सुनचाँदीकै मूल्य बढेको छ। सुनको मूल्य आज तोलामा एक सय रुपैयाँ बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ। सुनको मूल्य आज एक लाख ५० हजार चार सय रुपैयाँ कायम भएको छ। मंगलबार सुनको मूल्य एक लाख ५० हजार ३०० रुपैयाँ थियो।

आज चाँदीको मूल्य पनि प्रतितोला २० रुपैयाँले बढेको छ। आज चाँदीको मूल्य प्रतितोला एक हजार ८ सय ६५ रुपैयाँ कायम भएको छ। हिजो चाँदीको मूल्य एक हजार आठ सय ४५ रुपैयाँ थियो।

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्