नेपाल धितोपत्र बोर्डले बत्ती नाबालेका हाइड्रोहरुको आइपीओ जारी गर्न नदिने नीति कडाईका साथ कार्यान्वयन गर्न लागेको छ । यसअघिसम्म ५० प्रतिशत निर्माण सम्पन्न गरेका हाइड्रोपावर कम्पनीहरुलाई आईपीओ निष्कासनको अनुमति दिँदै आएको बोर्डले अब भने उत्पादन सुरु नगरेसम्म कुनै पनि कम्पनीलाई आईपीओ निष्कासनको अनुमति नदिने भएको हो।
बोर्डका एक उच्च अधिकारीका अनुसार यो व्यवस्था ‘आर्थिक सुधार कार्यान्वयन कार्ययोजना २०८२’ मार्फत ल्याउन लागिएको हो। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको निर्देशनमा आधारित भएर बोर्डले छिटो भन्दा छिटो यो कार्यान्वयन प्रक्रिया अघि बढाइरहेको छ।
यस कदमले हाइड्रोपावर व्यवसायीहरुलाई थप तनावमा पारेको छ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्