Skip to content
nabil bank inside

धनीमानी चढ्ने प्लेनमा लाग्ने इन्धनको भाउ घट्यो, गरिबले चलाउने मट्टीतेलको भाउ बढ्यो !

nmb bank inside
काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको छ । निगमका  पेट्रोलमा २ र डिजल र मट्टीतेलमा १ रुपैयाँ भाउ बढाएको हो ।
हवाई इन्धनको मूल्य भने घटेको छ ।
dish home inside

arrow प्रतिक्रिया दिनुहोस्