Skip to content

जेनाजी आन्दोलनमा प्रहरीको गोलि लागेर एक जनाको मृत्यु

काठमाडौँ। प्रहरीको गोलि लागेर जेनाजीको आन्दोलनमा घाइते भएका एक जनाको मृत्यु भएको छ। नयाँबानेश्वरस्थित सिभिल अस्पतालमा घाइते प्रदर्शनकारीको उपचारको क्रममा  मृत्यु भएको हो ।

उनको परिचय खुल्न बाँकी छ । यसबारे विस्तृत विवरण आउन बाँकी छ ।

arrow प्रतिक्रिया दिनुहोस्