Skip to content
nabil bank inside

नेप्सेमा दुई पटक नेगेटिभ सर्किट

nmb bank inside

काठमाडौँ । जेनजी आन्दोलन पछि खुलेको सेयर बजार केहि छिनमै दुई पटक नेगेटिभ सर्किट ब्रेक लागेको छ ।कारोबार खुलेको २ मिनेटमै पहिलो पटक नेप्से परिसूचक ४ प्रतिशत घटेपछि सर्किट ब्रेक लागेको थियो ।

२० मिनेट पछि खुलेको  बजारमा पुन  ५ प्रतिशतले घटेर दोश्रो पटक नेगेटिभ सर्किट ब्रेक लागेको हो । यो संगै अब बजार अब ४० मिनेट पछि मात्र खुल्नेछ।

 

 

 

 

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्