काठमाडौँ । बाणिज्य बैंकहरुमध्ये सबैभन्दा कमजोर र सबैभन्दा विवादित बैंक एनआईसी एशिया बैंकले लिलाम गरेको जग्गा दुर्गा प्रसाईंका कार्यकर्ताले कब्जा गरेका छन् । बैंकको बुटवल शाखाले लिलाम गरेको सम्पत्ति प्रसाईंका कार्यकर्ताले कब्जा गरेका हुन् ।
बैंकले करिब ४० करोड रुपैयाँ मूल्य पर्ने सम्पत्ति १० करोड रुपैयाँमा लिलाम गरेको भन्दै आफुहरुले कब्जा गरेको उनीहरुको तर्क छ ।प्रसाईंका कार्यकर्ताले सो सम्पत्तिमा लगाइएको चाबी फोडेका छन् भने बैंकको बोर्ड च्यातेर फालेका छन् । उनीहरुले सो सम्पत्तिमा राखिएका सुरक्षा गार्डलाईसमेत नियन्त्रणमा लिएका छन् ।
प्रसाईंका कार्यकर्ताले ‘एनआईसी एशिया बैंकका सीइओ मुर्दाबाद, व्यवसाय गरेर बाँच्न पाउनुपर्छ’ लगायतका नारा लगाएका थिए ।
Bullion Market
Vegetable Price
Forex Rate
NEPSE
Bank Interest (Loan)
Bank Interest (Deposit)
Preeti to Unicode


प्रतिक्रिया दिनुहोस्