Skip to content

सेयर बजारमा खुल्नसाथ लाग्यो पोजेटिभ सर्किट

nmb bank inside

काठमाडौँ। चुनाबपछि सेयर बजारमा खुल्न साथ् पोजेटिभ सर्किट लागेको छ । कारोबार सुरु भएको १ मिनेटमै पोजेटिभ सर्किट लागेको हो। सर्किट लागेसँगै २० मिनेटका लागि कारोबार स्थगित भएको छ ।

यो बेलासम्म बजार १०८ अंक अर्थात् ४ प्रतिशत बढेको हो । पहिलो १ घण्टााभित्र ४ प्रतिशत नेप्से बढेमा वा घटेमा सर्किट ब्रेक लाग्ने व्यवस्था छ ।

dish home inside

arrow प्रतिक्रिया दिनुहोस्