Skip to content

शुक्रबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको अन्तिम दिन शुक्रबार सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २ हजार २ सय रुपैयाँले घटेको हो । योसँगै आज सुन प्रतितोला दुई लाख ९६ हजार ५ सय रुपैयाँमा कारोबार भईरहेको छ ।

त्यस्तै, आज चाँदीको मूल्य पनि तोलामा ७५ रुपैयाँले घटेको हो।  यो संगै आज चाँदी प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भईरहेको छ ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्