Skip to content

मंगलबार घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

nmb bank inside

काठमाडौँ। साताको कारोबारको तेस्रो दिन मंगलबार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मुल्य तोलामा ३ हजार रुपैयाँले घटेको हो।  यो गिरावट सँगै आज सुन प्रतितोला २ लाख ९७ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

अघिल्लो कारोबारको दिन सोमबार सुन प्रतितोला ३ लाख ५ सय रुपैयाँमा कारोबार भएको थियो।

त्यस्तै, आज चाँदीको मूल्य पनि घटेको १०० रुपैयाँले घटेर प्रतितोला ४ हजार ९ सय ४५ रुपैयाँमा कारोबार भइरहेको छ। अघिल्लो दिन सोमबार चाँदी तोलाको ५ हजार ४५ मा कारोबार भएको थियो ।

dish home inside

Arrow प्रतिक्रिया दिनुहोस्